
भैरहवा, ४ पुस। रुपन्देहीमा एक १७ वर्षीय युवकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कञ्चन गाउँपालिका-३ धौलागिरी चोकका १७ वर्षीय ईशान शर्मा पौडेलको शव फेला परेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीका अनुसार बुधवार साँझ ८ बजेदेखि सम्पर्कविहीन रहेका शर्माको शव स्थानीयले बिहीवार साँझ नालामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको प्राराम्भिक अनुसन्धानमा शर्माको टाउको हानेर हत्या गरिएको देखिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

