
दाङ,१५ पुस। प्रहरीले ६० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिका-६ गोलौरास्थित एक घरबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीका अनुसार बरामद रकमको स्रोत खुलाउन नसकेको घरधनी दुर्गा केसीलाई नियन्त्रणमा लिइएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

