
बुटवल,२० पुस। अगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट विष्णु पौडेललाई उम्मेदवार सिफारिस गरेको छ।
पार्टी बैठकमा सर्वसम्मत आधारमा पौडेललाई उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले बताए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार जिल्लाको पाँच वटा निर्वाचन क्षेत्रमध्ये एउटा क्षेत्रको उम्मेदवारका लागि सिफारिस भएको र अन्य चार वटा क्षेत्रको उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ ।
कमेन्ट गर्नुस्

