
काठमाडौं,२९ पुस। नेपालको स्थानीय बजारमा सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
सोमबार प्रतितोला सुनको मूल्य २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
Advertisement

Advertisement
Advertisement

सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएकोमा मंगलबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ।

