
काठमाडौं, ५ माघ। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। कात्तिक ९ गते मन्त्री भएका गुप्ताले राजीनामा दिएका हुन्।
चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने तयारीमा रहेका गुप्ताले उनले राजीनामा दिएको बुझिएको छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

