
भैरहवा, ५ माघ। नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले ४८ प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।
निर्वाचन आचारसंहिता लाग्नुअघि नै प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो।
Advertisement

Advertisement
Advertisement

को कहाँ पुगे ? हेर्नुहोस् सूची :





कमेन्ट गर्नुस्

