
काठमाडौं,७ माघ। नेपालको स्थानीय बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। बुधवार सुन प्रतितोला ३ लाख नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला २ लाख ९५ हजार १०० कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।
Advertisement

Advertisement
Advertisement

यस्तै चाँदीको मूल्य पनि आकासिएको छ। महासंघका अनुसार बुधवारप्रतितोला चाँदीको मूल्य ५ हजार ९२० रुपैयाँ पुगेको छ। यो मूल्य पनि हालसम्मकै उच्च हो।
कमेन्ट गर्नुस्

