
काठमाडौं, ७ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जाने भएका छन्।
संवाद सचिव फणि पाठकका अनुसार शाह पत्नी कोमल शाहसहित माघ १२ गते जनकपुर जान लागेका हुन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
कमेन्ट गर्नुस्

