
काठमाडौं,१६ माघ। विवादको क्रममा श्रीमतीको हत्या गरेर श्रीमान प्रहरी कार्यालयमा पुगेका घटना बाहिरिएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेको प्रहरी कार्यालयमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार चिर्पटले हानेर श्रीमतीको हत्या गरेर खाटमा सुताएको अवस्वामा शव बरामद भएको छ । दुबै जनाले मदिरा सेवन पश्चाच विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानमा खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

