
बर्दिया,२५ माघ। नेपाली सेनाले बर्दियाको गुलरिया नगरपालिका–५ स्थित फेला परेको शंकास्पद वस्तु डस्पोज गरेको छ ।
सिंचाइ कार्यालय भवनको पछाडिको पर्खाल नजिकै झाडीमा सरसफाई गर्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

शंकास्पद वस्तु फेला परेको सूचना पश्चात नेपाली सेनाको बज्रदल गणबाट खटिएको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको बताइएको छ ।
कमेन्ट गर्नुस्

