
चितवन, २८ माघ । जबरजस्ती करणीको आरोपमा इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन्।
पक्राउ परेका इन्स्पेक्टरविरुद्ध एक महिलाले माघ २३ गते प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
Advertisement

Advertisement
Advertisement

जाहेरी पश्चात इन्स्पेक्टर महतलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दा आवश्यक अनुसन्धान बढाइएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले यस विषयमा केही बोलेको छैनन्।
कमेन्ट गर्नुस्

