
काठमाडौं,१ फागुन । नेपालको स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ५० रुपैयाँ बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुस्

