
काठमाडौं, १९ फागुन। प्रहरीले प्रतिनिधिसभा सदस्यको निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार, मुलुकभरबाट १४२ जनालाई पक्राउ गरिएको हो।
Advertisement

Advertisement
Advertisement

पक्राउ परेकामध्ये ७६ जना हिरासतमा रहेको र ६६ जना रिहा भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

