
पोखरा, ८ चैत। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका-१७ मा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार, पक्राउ परेका आरोपीहरुको साथबाट नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँ र १० बुक तास बरामद भएको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

