
काठमाडौं,१६ चैत। अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयका अनुसार, उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण विभाग, लगायत मातहतका विभिन्न निकायहरुमा सरुवा तथा पदस्थापन गरिएको हो ।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् सूची, को-कहाँ ?



कमेन्ट गर्नुस्

