
काठमाडौं,१७ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान बुढानिलकण्ठस्थित लामिछानेको निवासमा दुवैजनाबीच भेटवार्ता भएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजना लगायत विषयमा छलफल भएको र जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्नका लागि दुबै पक्ष एकमत भएको बताइएको छ ।
कमेन्ट गर्नुस्

