


काठमाडौं,२१ चैत। प्रहरीले काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार, विमानस्थलमा यात्रु तानातान गरेको आरोपमा शुक्रवार राति १९ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा ट्याक्सी चालक र होटलका प्रतिनिधि रहेको प्रहरीले जनाएको छ। यस्तै गुण्डागर्दीमा संलग्नहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यी हुन् पक्राउ परेकाहरु:
१) सर्लाही घर भई काठमाडौं सिनामगल बस्ने वर्ष १८ को सूर्य माझी
२) बाँके घर भईका एयर्पोट बस्ने २२ को एकेश तामाङ
३) पाँचथर घर भई एयर्पोट बस्ने वर्ष २६ को प्रेमकुमार मगर
४) सिन्धुली घर भई नयाँबस्ती बस्ने बर्ष ३२ को राजकुमार राई
५) मकवानपुर घर भई एयर्पोट बस्ने वर्ष ४० को मगलमान घलान
६) पाँचथर घर भई टोखा बस्ने वर्ष ३८ को खगेन्द्र लिम्बु
७) मोरङ घर भई एयर्पोट बस्ने वर्ष २९ को आशिस खतिवडा
८) मकवानपुर घर भई सम्भुमार्ग बस्ने वर्ष ३४ को विश्व मोक्तान
९) धनुषा घर भई एयर्पोट बस्ने वर्ष ४५ को वीरेन्द्र झा
१०) सिराहा घर भई तिलगगा बस्ने वर्ष ६० को लडा मिया
११) नयाँ बस्पार्क बस्ने वर्ष ४६ को पर्सुराम राई
१२) रामेछाप घर भई भक्तपुर बस्ने वर्ष २७ को सन्तु तामाङ
१३) धनुषा घर भई तिलगगा बस्ने वर्ष ५३ को रघुवीर शाह
१४) महोतरी घर भई तिलगगा बस्ने वर्ष ३३ को राजिवकुमार रावत
१५) धनुषा घर भई गौशला बस्ने बर्ष २६ को सरोजकुमार महतो
१६) मकवानपुर घर भई काजि गौशला बसस्ने वर्ष १९ को अजय लामा
१७) झापा घर भई सिनामगल बस्ने वर्ष ३९ को केशब लिम्बु
१८) बझाङ घर भई सिनामगल बस्ने वर्ष २० को रामप्रसाद जोशी
१९) बजाङ घर भई कीर्तिपुर बस्ने वर्ष २९ को बिमलराज जोशी

