Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पक्राउ लग्त्तै आरोपीलाई सार्वजनिक गर्ने कार्यविरुद्ध सर्वोच्चमा रिट
    समाचार

    पक्राउ लग्त्तै आरोपीलाई सार्वजनिक गर्ने कार्यविरुद्ध सर्वोच्चमा रिट

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ चैत्र २५, बुधबार १५:०३ गते
    फाइल फोटो ।
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२५ चैत। फौजदारी कसूरको अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई सावर्जनिक गर्ने कार्यविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

    अदालतबाट दोषी ठहर नहुँदै सार्वजनिक गर्ने र दबाबमा पारी बयान लिने कार्यविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय,प्रहरी प्रधान कार्यालय,महान्यायाधिवक्ताको कार्यालय र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाउँदै अधिवक्ता कुमार थपलियाले परमादेशसहित आवश्यक आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

    पक्राउ गरिएका कुनै पनि अभियुक्तको नाम,थर,फोटो ,भिडियो वा पहिचान पनि सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत् सार्वजनिक नगर्न-नगराउन आदेश माग गरिएको छ। पक्राउ पर्नासाथ सार्वजनिकीकरण,जबरजस्ती बयान लिने र सोही बयानलाई अभियोजनको मुख्य आधार मान्ने प्रवृत्तिले न्याय प्रणालीमा गम्भीर विकृति बढ्दै गएको दावी गरिएको छ।

    पक्राउदेखि अदालत पेशीसम्म र हिरासतमा रहेका सबै अभियुक्तहरुको मानसिक अवस्थाको प्रारम्भिक मूल्याङन गरी आवश्यक परामर्श दिने व्यवस्था गर्न समेत अनुरोध गरिएको छ।

    साथै रिटमा प्रत्येक हप्ता हिरासतमा थुनुवाहरुको लागि मनोसामाजिक परामर्श कक्ष सञ्चालन गर्ने,आवश्यकता अनुसार व्यक्तिगत रुपमा त्यस्तो परामर्शको व्यवस्था मिलाउन परमादेश आदेश माग गरिएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    सर्वोच्च अदालत
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.