
काठमाडौं,२७ चैत। नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३३० जनाका लागि दरखास्त आह्वान गरेको छ।
सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरुका लागि दरखास्त आह्वान गरेको हो ।
Advertisement

Advertisement
Advertisement

योग्य उम्मेदवारहरुले शुक्रवारदेखि वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ २ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।
हेर्नुहोस् सूचना:

कमेन्ट गर्नुस्

