
काठमाडौं,२७ चैत। प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदमबहादुर बुढा र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
शुक्रवार जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।पदोन्नतिसँगै उनीहरुलाई उपरथीको जिम्मेवारी औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृत तथा पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुस्

