
काठमाडौं,१२ बैशाख । सशस्त्र प्रहरी बल, नेपालका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन्।
शुक्रबार बसेको बढुवा समितिले उनीहरुलाई डीआईजी बढुवा सिफारिस गरेको हो।
Advertisement

Advertisement
Advertisement

को-को भए बढुवा सिफारिस ? हेर्नुहोस् सूची:

कमेन्ट गर्नुस्

