Close Menu
    What's Hot

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    प्रमुख समाचार

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:४० गते0
    प्रमुख समाचार

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते0
    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बुटवलमा गर्भवती मृत्यु प्रकरण: डाक्टर निलम्बनमा, क्लिनिक बन्द
    समाचार

    बुटवलमा गर्भवती मृत्यु प्रकरण: डाक्टर निलम्बनमा, क्लिनिक बन्द

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ बैशाख १२, शनिबार १६:१४ गते
    advertisement
    advertisement
    advertisement

    बुटवल,१२ बैशाख। रुपन्देहीको बुटवलमा गर्भपतन गराउने क्रममा पाल्पाको बगनासकाली गाउँपालिका–२ को २९ वर्षीया गीता पाण्डेको मृत्यु प्रकरणमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सतिस रुपाखेतीलाई निलम्बन गर्ने निर्णय गरिएको छ ।

    घटना पश्चात गठित नेपाल मेडिकल काउन्सिलको छानबिन समितिले इन्दुलेखा क्लिनिकमा कार्यरत डा. रुपाखेतीले उपचारमा लापरवाही गरेको पाएपछि उनलाई निलम्बन गर्न सिफारिसका आधारमा काउन्सिलको जुम बैठकले तत्कालका लागि उनलाई निलम्बन गर्ने निर्णय गरेको छानबिन समितिका संयोजक डा.सम्राट पराजुली बताए । त्यस्तै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि कारबाही गर्न सिफारिस गरिएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्दै काउन्सिलका सदस्य समेत रहेका संयोजक डा. पराजुलीले ईन्दुलेखा क्लिनिक र जोनल फार्मेसीलाई सञ्चालनमा तत्कालका लागि रोक लगाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिने बताए ।

    उनका अनुसार, गीता पाण्डेयलाई गर्भपतनको औषधि उपलब्ध गराउने जोनल फार्मेसी र अन्तिम अवस्थामा गर्भपतनका लागि संलग्न रहेको ईन्दुलेखा स्वास्थ्य क्लिनिकले सेवा प्रवाहका लागि स्वीकृति नलिएको देखिएको छ।

    गर्भपतन गराउने क्रममा हुर्किरहेको गर्भसहित आमाको ज्यान गएको थियो। उपचारमा संलग्न दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    गर्भवती मृत्यु प्रकरण नेपाल मेडिकल काउन्सिल बगनासकाली गाउँपालिका सतिस रुपाखेती
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    २०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.