
काठमाडौं,२१ बैशाख । नेपालको स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घटेर २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला सुनको मूल्य २ लाख ९५ हजार १०० पुगेको थियो।
Advertisement

Advertisement
Advertisement

यस्तै चाँदीको मूल्य सामान्य वृद्धि भएको छ। महासंघका अनुसार आज २० रुपैयाँले बढेर प्रतितोला चाँदी ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार प्रतितोला चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो।
कमेन्ट गर्नुस्

