


काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का १९ जना पदाधिकारीहरु पदमुक्त भएका छन्।
युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता मनिता श्रेष्ठका अनुसार, सरकारद्वारा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेशको दफा (२) को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका राखेपका पदाधिकारीहरु वैशाख १९ गतेदेखि लागू हुनेगरी स्वत: पदमुक्त भएका हुन् ।

यी हुन् पदमुक्त भएका पदाधिकारीहरु, हेर्नुहोस् सूची:

कमेन्ट गर्नुस्

