
काठमाडौं, २४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले आफुले कुनै गल्ती नगरेको र आफुमाथी मिडिया ट्रायल भएको बताएका छन् ।
सुशीला कार्की नेतृत्वको सरकारमा संचारमन्त्री हुँदा खरेलले स्मार्ट टेलिकमसँग घटनामा रकम हिनामिना गरेको भन्दै समाचारहरु प्रकाशित भएपछि बिहीवार उनले सामाजिक संजालमा स्ट्याटस लेख्दै आपत्ति जनाएका छन् ।
Advertisement

Advertisement
Advertisement

उनले आफ्नो नाम जोडेर नियोजित रुपमा ‘फेक न्युज’ फैलाइएको भन्दै भ्रममा नपर्न शुभचिन्तकहरुलाई आग्रह गरेका छन्।
यस्तो छ उनको स्ट्याटस:

कमेन्ट गर्नुस्

