
काठमाडौं,१९ जेठ। सरकारले सशस्त्र प्रहरी बल नेपालका डीआईजी अञ्जनीकुमार पोखरेललाई एआईजीमा बढुवा गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेले जानकारी दिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

गत जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।
कमेन्ट गर्नुस्

