Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा कर्पोरेट कप फुटसल प्रतियोगिता हुँदै
    खेलकुद

    भैरहवामा कर्पोरेट कप फुटसल प्रतियोगिता हुँदै

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ जेष्ठ २१, बिहीबार १५:२८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२१ जेठ। रुपन्देहीमा भैरहवामा फुटसल प्रतियोगिता हुने भएको छ ।

    अनलाइन पत्रिका पब्लिक कुरा डटकमको आयोजनामा कर्पोरेट संस्थाबीच समन्वय, सद्भाव र मैत्रीभाव विकास गर्ने उद्देश्यले ‘द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी पब्लिक कुरा प्रथम कर्पोरेट कप फुटसल प्रतियोगिता हुने भएको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा पब्लिक कुराका सम्पादक प्रकाश न्यौपानेले अनलाइन पत्रिकाको स्थापनाको पाँच वर्ष पूरा गरेको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार, प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ ।

    ‘तिव्र सहरीकरणसँगै पर्यटकीय हवका रुपमा विकास भइरहेको रुपन्देहीमा कर्पोरेट कल्चरको विकास अपरिहार्य छ’,उनले भने, ‘यस्ता संस्थाबीच हुने खेल आपसी प्रतिस्पर्धा मात्र नभएर एकअर्कासित घुलमिल हुने अवसर मिल्ने विश्वास लिएका छौं ।’

    सिद्धार्थनगर–१३ स्थित भैरहवा फुटसल मैदानमा जेठ २३ र २४ गते संचालन हुने प्रतियोगितामा रुपन्देही जिल्लाको विभिन्न २६ वटा कर्पोरेट संस्थाका टीम सहभागीता रहने आयोजकले जनाएको छ ।

    पब्लिक कुरा डटकमका प्रधानसम्पादक माधव ढुंगानाले औद्योगिक नगरीमा सञ्चालित ठूला व्यवसायिक प्रतिष्ठानहरु एकजुट भएमा मात्र उद्योगी–व्यवसायीको हित संरक्षण तथा लगानीमैत्री वातावरण निर्माणका लागि प्रभावकारी दबाब दिन सकिने बताए।

    उद्योग–व्यवसाय फस्टाएको खण्डमा सार्वजनिक सञ्चारमाध्यामको संस्थागत विकास सम्भव हुने र आगामी दिनमा पनि संस्थाले व्यवसायीमैत्री कार्यक्रम आयोजनालाई जोड दिने योजना रहेको उनले बताए ।

    आयोजकका अनुसार, प्रतियोगिताको विजेता पुरस्कार ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेता पुरस्कार २५ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र छ। उत्कृष्ट खेलाडीलाई ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरलाई ४ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्तालाई ४ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    फुटसल प्रतियोगिता
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.