Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय,अरु पदमा को-को ? (सूचीसहित)
    मेन स्टोरी

    रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय,अरु पदमा को-को ? (सूचीसहित)

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ जेष्ठ २५, सोमबार १३:०६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२५ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन्।

    आइतबार सम्पन्न जिल्ला अधिवेशनबाट आफ्ना प्रतिस्पर्धी आशिष न्यौपानेलाई १५३ मतान्तरले पराजित गर्दै उपाध्याय सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचन परिणामअनुसार, उपाध्यायले २९६ मत प्राप्त गर्दा न्यौपानेले १४३ मत प्राप्त गरेका निर्वाचित समितिले जनाएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यस्तै उपसभापति पदमा दुर्गाप्रसाद अर्याल २३८ मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी रचना क्षेत्रीले १८९ मत प्राप्त गरिन् ।

    सचिव पदमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी मोहनविक्रम जिसीले २०३ मत प्राप्त गरेका थिए। यस्तै, सहसचिव पदमा बाबुराम अर्याल २७९ मतसहित विजयी हुँदा प्रेमनारायण तिवारीले १४८ मत प्राप्त गरे।

    कार्यसमिति सदस्यतर्फ शर्मिला आचार्य ३२२ मत, अनिता पन्थी २७७ मत, राजबहादुर क्षेत्री २४० मत, रामनाथ हरिजन १७२ मत र जमुना सापकोटा १६० मत प्राप्त गर्दै विजयी भएको निर्वाचित समितिले जनाएको छ।

    निर्वाचन समितिका अनुसार, रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका संयोजकसमेत चयन भएका छन्। क्षेत्र नं. १ को संयोजकमा मा खडानन्द पौडेल, क्षेत्र नं. २ मा विष्णुप्रसाद पौडेल, क्षेत्र नं. ३ मा छविलाल शर्मा, क्षेत्र नं. ४ मा विश्वनाथ शर्मा र क्षेत्र नं. ५ मा शेषकान्त गैरे (समिर) संयोजकमा निर्वाचित भएका छन्।

    कुन पदमा को निर्वाचित ? हेर्नुहोस् सूची :

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    रास्वपा रास्वपा रुपन्देही
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.