
कपिलवस्तु,३१ जेठ। कपिलवस्तु प्रहरीले नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तको शिवराज नगरपालिका-२ हल्लानगरकोे ४५ वर्षीया बबिता थापा रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई नेपाली ५ सय दरको १९ थान नक्कली नोटसहित उनकै घरबाट पक्राउ गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

