
वीरगन्ज,४ असार। पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
प्रहरी चौकी मिर्जापुरबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिकाको मिर्जापुरस्थित नहरको झाडीमा लुकाएर राखिएको ३ सय ७० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीका अनुसार, बरामद गाँजा नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुस्

