
काठमाडौं,१० असार । नेपालको स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १ सयमा कारोबार भएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ। महासंघका अनुसार, आज चाँदी प्रतितोला एक सय ५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय ८५ मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ५ सय ९० मा कारोबार भएको थियो।
कमेन्ट गर्नुस्

