


काठमाडौं,१४ असार। प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’ बहुमतले पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ पारित भएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा छलफलपछि उक्त विधेयक पारित गर्नका लागि प्रस्ताव गरेका थिए। प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरे।
कमेन्ट गर्नुस्

