


काठमाडौं,१५ साउन। नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार बेलुका ललितपुर महानगरपालिका–२३ धापाखेलबाट उनलाई पक्राउ गरेको हो ।

स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धानका लागि भण्डारीलाई पक्राउ सीआईबीका प्रवक्ता अनुपशमशेर जबराले बताए। स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानी नोक्सानी पुर्याएको उनीमाथि आरोप छ ।
कमेन्ट गर्नुस्

