Close Menu
    What's Hot

    आनी छोइङको नियुक्तिविरुद्ध लुम्बिनीमा निरन्तर प्रदर्शन

    २०८३ मंसिर २, मंगलवार १३:३१ गते

    पुनर्बहालीको मागसहित सर्वोच्चमा दानबहादुर : बुधवार तोकियो पेशी

    २०८३ मंसिर २, मंगलवार १३:१४ गते

    ‘वित्तीय अपराधको बदलिँदो स्वरुप प्रहरीका लागि चुनौती’

    २०८३ मंसिर २, मंगलवार १२:४९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङको नियुक्तिविरुद्ध लुम्बिनीमा निरन्तर प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ मंसिर २, मंगलवार १३:३१ गते0
    मेन स्टोरी

    पुनर्बहालीको मागसहित सर्वोच्चमा दानबहादुर : बुधवार तोकियो पेशी

    क्लिक लुम्बिनी२०८३ मंसिर २, मंगलवार १३:१४ गते0
    विशेष

    ‘वित्तीय अपराधको बदलिँदो स्वरुप प्रहरीका लागि चुनौती’

    क्लिक लुम्बिनी२०८३ मंसिर २, मंगलवार १२:४९ गते0
    अर्थ

    सुन-चाँदीको मूल्य घटेको घट्यै, तोलाको कति पुग्यो ?

    क्लिक लुम्बिनी२०८३ मंसिर २, मंगलवार १२:३५ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » डीएसपीको इलाकामा डीआईजीको छापा, ८२ लाखको जुत्ता-चप्पल बरामद
    समाचार

    डीएसपीको इलाकामा डीआईजीको छापा, ८२ लाखको जुत्ता-चप्पल बरामद

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १, सोमबार १४:५८ गते
    डीएसपी निशान्त श्रीवास्तव र डीआइजी भूपेन्द्र बहादुर खत्री
    advertisement
    advertisement
    advertisement

    बुटवल, १ भदौ। भन्सार छलेर रुपन्देहीको बुटवलमा ठूलो परिमाणमा भण्डारण गरी राखिएको जुत्ता तथा चप्पल बरामद गरिएको छ।

    पछिल्लो समय विशेष गरी रुपन्देहीको धकधई क्षेत्रबाट जुत्ता र चप्पलको निरन्तर तस्करी हुँदै आएको छ। रुपन्देहीमा छ्याप्छ्याप्ती घुमुवा प्रहरी रहेपनि छिटफुट सामान बरामदगी बाहेक तस्करको कुनै ठूलो गोदाममा छापा मारेर सामग्री बरामद गर्न नसकेको देखिएको छ। रुपन्देहीको विभिन्न नाकाबाट प्रहरी संग्लनतामा तस्करी हुँदै आएको आरोप छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यसैबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवको क्षेत्र (नाकैमुनि) मा रहेको गोदाममा छापा मारेर ठूलो परिमाणमा तस्करीको सामग्री बरामद गरेर देखाएको छ।

    लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्रबहादुर खत्रीले जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट हुन नसकेका कामका लागि प्रदेशबाट विशेष टोली परिचालन गरी नियन्त्रण गर्दै आएका छन्।

    प्रदेश प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार, बुटवल उपमहानगरपालिका–१३, नयाँगाउँ अमरपथस्थित घरबाट भन्सार छलेर भण्डारण गरिएका ८२ लाख १५ हजार बढी रुपैयाँ बराबरको विभिन्न प्रकारका जुत्ता तथा चप्पल बरामद भएको हो।

    घरको चारवटा कोठामा भण्डारण गरिएको लेडिज चप्पल १,०९३ जोर, लेडिज जुत्ता १,६८५ जोर, बच्चाका जुत्ता ४,४२२ जोर र जेन्स चप्पल १,३५० जोर बरामद भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    बरामद सामग्री आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालयमा बुटवलमा पठाइएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इलाका प्रहरी कार्यालय बुटवल चप्पल बरामद जुत्ता बरामद लुम्बिनी प्रदेश प्रहरी कार्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्तिविरुद्ध लुम्बिनीमा निरन्तर प्रदर्शन

    २०८३ मंसिर २, मंगलवार १३:३१ गते

    पुनर्बहालीको मागसहित सर्वोच्चमा दानबहादुर : बुधवार तोकियो पेशी

    २०८३ मंसिर २, मंगलवार १३:१४ गते

    ‘वित्तीय अपराधको बदलिँदो स्वरुप प्रहरीका लागि चुनौती’

    २०८३ मंसिर २, मंगलवार १२:४९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.