Close Menu
    What's Hot

    सुन-चाँदीको मूल्य घटेको घट्यै, तोलाको कति पुग्यो ?

    २०८३ मंसिर २, मंगलवार १२:३५ गते

    भन्सार छलेर भित्राइएका गाडीका पार्टपुर्जा रोहिणीबाट बरामद

    २०८३ मंसिर २, मंगलवार १२:२२ गते

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुन-चाँदीको मूल्य घटेको घट्यै, तोलाको कति पुग्यो ?

    क्लिक लुम्बिनी२०८३ मंसिर २, मंगलवार १२:३५ गते0
    विशेष

    भन्सार छलेर भित्राइएका गाडीका पार्टपुर्जा रोहिणीबाट बरामद

    क्लिक लुम्बिनी२०८३ मंसिर २, मंगलवार १२:२२ गते0
    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    प्रमुख समाचार

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:४० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सुन-चाँदीको मूल्य घटेको घट्यै, तोलाको कति पुग्यो ?
    अर्थ

    सुन-चाँदीको मूल्य घटेको घट्यै, तोलाको कति पुग्यो ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ मंसिर २, मंगलवार १२:३५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,१ मंसिर। पछिल्लो केहीदिन यता नेपालको स्थानीय बजारमा सुन र चाँदी मूल्य निरन्तर ओरालो लागिरहेको छ। तिहारपछि कारोबार सुरु भएयता लगातार तेस्रो दिनपनि सुन र चाँदीको मूल्य घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यमा १ हजार ९०० र चाँदीमा ३० रुपैयाँले गिरावट आएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    अघिल्लो दिन सोमबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार प्रतितोला २ लाख ६७ हजार २०० कायम भएको छ।

    त्यस्तै सोमबार चाँदी प्रतितोला ३ हजार ५२० रुपैयाँमा किनबेच भएमो आज ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    सुनको मूल्य
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भन्सार छलेर भित्राइएका गाडीका पार्टपुर्जा रोहिणीबाट बरामद

    २०८३ मंसिर २, मंगलवार १२:२२ गते

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.