Close Menu
    What's Hot

    ‘वित्तीय अपराधको बदलिँदो स्वरुप प्रहरीका लागि चुनौती’

    २०८३ मंसिर २, मंगलवार १२:४९ गते

    सुन-चाँदीको मूल्य घटेको घट्यै, तोलाको कति पुग्यो ?

    २०८३ मंसिर २, मंगलवार १२:३५ गते

    भन्सार छलेर भित्राइएका गाडीका पार्टपुर्जा रोहिणीबाट बरामद

    २०८३ मंसिर २, मंगलवार १२:२२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    ‘वित्तीय अपराधको बदलिँदो स्वरुप प्रहरीका लागि चुनौती’

    क्लिक लुम्बिनी२०८३ मंसिर २, मंगलवार १२:४९ गते0
    अर्थ

    सुन-चाँदीको मूल्य घटेको घट्यै, तोलाको कति पुग्यो ?

    क्लिक लुम्बिनी२०८३ मंसिर २, मंगलवार १२:३५ गते0
    विशेष

    भन्सार छलेर भित्राइएका गाडीका पार्टपुर्जा रोहिणीबाट बरामद

    क्लिक लुम्बिनी२०८३ मंसिर २, मंगलवार १२:२२ गते0
    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ‘वित्तीय अपराधको बदलिँदो स्वरुप प्रहरीका लागि चुनौती’
    विशेष

    ‘वित्तीय अपराधको बदलिँदो स्वरुप प्रहरीका लागि चुनौती’

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ मंसिर २, मंगलवार १२:४९ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,१ मंसिर। नेपाल प्रहरीका आईजीपी डा. मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

    अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित ‘वित्तीय अपराध अनुसन्धानः प्रमाण सङ्कलनदेखि फैसलासम्म’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले वित्तीय अपराधको स्वरुपमा आएको परिवर्तन र अपराधमा प्रविधिको बढ्दो प्रयोगले अनुसन्धानका क्षेत्रमा नयाँ चुनौती थपिएको बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले वित्तीय अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकबीच आपसी समन्वय, सहकार्य तथा सूचनाको प्रभावकारी आदानप्रदान अपरिहार्य रहेको उल्लेख गरे।

    उक्त अवसरमा प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरुको सङ्ग्रह–भाग ३ नामक पुस्तकसमेत लोकार्पण गरेका थिए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध अनुसन्धान विभाग नेपाल प्रहरी मनोजकुमार केसी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भन्सार छलेर भित्राइएका गाडीका पार्टपुर्जा रोहिणीबाट बरामद

    २०८३ मंसिर २, मंगलवार १२:२२ गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते

    रहिश खान : जसले उल्लासमय बनाउँछन् भैरहवाको दीपावली

    २०८३ कार्तिक २१, शुक्रबार १६:४७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.