Close Menu
    What's Hot

    जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, अन्य पदमा को-को निर्वाचित ?

    २०८३ आश्विन १८, आईतवार १४:३४ गते

    लुम्बिनी प्रदेशको स्वास्थ्य समिक्षा : अस्पतालभित्रको चुहावट नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

    २०८३ आश्विन १८, आईतवार १४:०७ गते

    अपहरण गरेको आरोपमा रुपन्देहीमा युवक पक्राउ

    २०८३ आश्विन १८, आईतवार ११:५१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, अन्य पदमा को-को निर्वाचित ?

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १४:३४ गते0
    प्रमुख समाचार

    लुम्बिनी प्रदेशको स्वास्थ्य समिक्षा : अस्पतालभित्रको चुहावट नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १४:०७ गते0
    राजनीति

    भैरहवाका २६ वर्षीय ओजश शर्माले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १३:५० गते0
    मेन स्टोरी

    कृष्णकुमारी बस्नेतले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १३:२१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री
    अर्थ

    हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र ५, शुक्रबार १४:१५ गते
    फाइल फोटो।
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,५भदौ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्नेबारे कुनै योजना नबनाएको स्पष्ट पारेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै उनले नोटबन्दी गर्नेबारे सरकारले अहिले केही नसोचेको बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यक्रममा सहभागी नागरिकहरुले ‘नोटबन्दी किन नगर्ने ?’ भन्दै प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा सार्वजनिक गरेका हुन्।

    ‘नोटबन्दीका बारेमा यहाँहरुका रोचक प्रश्नहरु सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले भने।

    उनका अनुसार नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकहरुमा समेत यसको परिणाम अपेक्षाअनुसार सफल देखिएको छैन। त्यसैले नेपालको वर्तमान परिस्थितिमा नोटबन्दी उपयुक्त विकल्प नरहेको सरकारको निष्कर्ष रहेको उनले संकेत गरे।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नोटबन्दी स्वर्णिम वाग्ले
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, अन्य पदमा को-को निर्वाचित ?

    २०८३ आश्विन १८, आईतवार १४:३४ गते

    लुम्बिनी प्रदेशको स्वास्थ्य समिक्षा : अस्पतालभित्रको चुहावट नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

    २०८३ आश्विन १८, आईतवार १४:०७ गते

    भैरहवाका २६ वर्षीय ओजश शर्माले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    २०८३ आश्विन १८, आईतवार १३:५० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.