Close Menu
    What's Hot

    सार्वजनिक यातायातमा रुपन्देही ट्राफिक : स्वच्छ र सुरक्षित बनाउन आग्रह

    २०८३ मंसिर ३, बुधबार १४:३४ गते

    एकैसाथ सातवटा भरुवा बन्दुक बरामद

    २०८३ मंसिर ३, बुधबार १४:२२ गते

    प्रधानमन्त्री वालेन र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

    २०८३ मंसिर ३, बुधबार १४:११ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सार्वजनिक यातायातमा रुपन्देही ट्राफिक : स्वच्छ र सुरक्षित बनाउन आग्रह

    क्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १४:३४ गते0
    प्रमुख समाचार

    एकैसाथ सातवटा भरुवा बन्दुक बरामद

    क्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १४:२२ गते0
    राजनीति

    प्रधानमन्त्री वालेन र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

    क्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १४:११ गते0
    विशेष

    काठमाडौं विमानस्थलमा साढे ३ किलो सुन बरामद

    क्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १४:०३ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सार्वजनिक यातायातमा रुपन्देही ट्राफिक : स्वच्छ र सुरक्षित बनाउन आग्रह
    विशेष

    सार्वजनिक यातायातमा रुपन्देही ट्राफिक : स्वच्छ र सुरक्षित बनाउन आग्रह

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १४:३४ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२ मंसिर। सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा स्वच्छ बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले यात्रु, चालक र सहचालकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

    कार्यक्रममार्फत सार्वजनिक यातायातमा अनिवार्य रुपमा डस्टबिन राख्न, सवारीसाधनभित्र जथाभावी फोहोर नगर्न तथा निस्कने फोहोर डस्टबिनमै व्यवस्थापन गर्न आग्रह गरिएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    त्यसैगरी, सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु नराख्न र यात्रुको सुरक्षित तथा सहज यात्रालाई प्राथमिकता दिन चालक तथा सहचालकलाई अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    सार्वजनिक यातायातलाई स्वच्छ, सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन यात्रु, चालक, सहचालक तथा यातायात व्यवसायी सबैको सक्रिय भूमिका आवश्यक रहेको ट्राफिक प्रहरीको भनाइ छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही सार्वजनिक यातायातमा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    प्रधानमन्त्री वालेन र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

    २०८३ मंसिर ३, बुधबार १४:११ गते

    काठमाडौं विमानस्थलमा साढे ३ किलो सुन बरामद

    २०८३ मंसिर ३, बुधबार १४:०३ गते

    आनी छोइङको नियुक्तिविरुद्ध लुम्बिनीमा निरन्तर प्रदर्शन

    २०८३ मंसिर २, मंगलवार १३:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.