Close Menu
    What's Hot

    प्रधानमन्त्री वालेन र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

    २०८३ मंसिर ३, बुधबार १४:११ गते

    काठमाडौं विमानस्थलमा साढे ३ किलो सुन बरामद

    २०८३ मंसिर ३, बुधबार १४:०३ गते

    किर्ते दस्तखतको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    २०८३ मंसिर ३, बुधबार १३:२९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    प्रधानमन्त्री वालेन र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

    क्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १४:११ गते0
    विशेष

    काठमाडौं विमानस्थलमा साढे ३ किलो सुन बरामद

    क्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १४:०३ गते0
    मेन स्टोरी

    किर्ते दस्तखतको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    क्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १३:२९ गते0
    विशेष

    आनी छोइङको नियुक्तिविरुद्ध लुम्बिनीमा निरन्तर प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ मंसिर २, मंगलवार १३:३१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » काठमाडौं विमानस्थलमा साढे ३ किलो सुन बरामद
    विशेष

    काठमाडौं विमानस्थलमा साढे ३ किलो सुन बरामद

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १४:०३ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं, २ मंसिर। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो चार सय ग्राम बढीे सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । दुई वटा छुट्टाछुट्टै घटना सुनसहित दुवै पक्राउ परेका हुन्।

    विमानस्थल सुरक्षा कार्यालयले नेपाल एयरलाइन्समार्फत हङकङबाट काठमाडौं आएका चीनको जिलिनका ५८ वर्षीय जियानहुवा वाङले मलद्वारमा लुकाएर ल्याएको १ किलो ८०३.७७ ग्राम सुन बरामद गरेको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा सुन बरामद बरामद भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

    यस्तै बुधवार नै हिमालयन एयरलाइन्समार्फत दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक बिनबिन लिलाई पनि १ किलो ६०५ ग्राम सुनसहित विमानस्थलमा पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

    विमानस्थलको भन्सार क्षेत्रस्थित वाक थ्रु गेटमा चेकजाँच गर्ने क्रममा आरोपीले हातमा बोकेको ज्याकेटको खल्तीबाट उक्त परिमाणको सुन बरामद भएको हो।बरामद सुन गोलाकार अर्धठोस पदार्थपदार्थको रुपमा छ।

    छुट्टाछुट्टै पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध चिनियाँ नागरिक पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुन तस्करी सुन बरामद
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    प्रधानमन्त्री वालेन र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

    २०८३ मंसिर ३, बुधबार १४:११ गते

    किर्ते दस्तखतको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

    २०८३ मंसिर ३, बुधबार १३:२९ गते

    आनी छोइङको नियुक्तिविरुद्ध लुम्बिनीमा निरन्तर प्रदर्शन

    २०८३ मंसिर २, मंगलवार १३:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.