Close Menu
    What's Hot

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    २०८३ आश्विन २७, मंगलवार २२:१५ गते

    बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर, अन्य पदमा को-को ?

    २०८३ आश्विन २७, मंगलवार १२:१३ गते

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    २०८३ आश्विन २७, मंगलवार १३:४४ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    समाचार

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार २२:१५ गते0
    अर्थ

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:४४ गते0
    अर्थ

    चार महिनापछि गुल्मीमा उड्न थाल्यो विमान

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:१८ गते0
    अर्थ

    अब सवारीधनी उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:०३ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी प्रदेश सरकारको ३ करोड
    फोकस लुम्बिनी

    प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी प्रदेश सरकारको ३ करोड

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १२, शुक्रबार २३:३७ गते
    advertisement
    advertisement
    advertisement

    दाङ, १२ भदौ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारकोतर्फबाट विपद् प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराइने जानकारी दिए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यस्तै लुम्बिनी प्रदेशभित्र स्थायी रुपमा बसोबास गर्ने नागरिक विपद्मा परी मृत्यु भएको अवस्थाम उनीहरुका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने प्रदेश सरकारले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष रसुवा बाढी लुम्बिनी प्रदेश
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    २०८३ आश्विन २७, मंगलवार २२:१५ गते

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    २०८३ आश्विन २७, मंगलवार १३:४४ गते

    चार महिनापछि गुल्मीमा उड्न थाल्यो विमान

    २०८३ आश्विन २७, मंगलवार १३:१८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.