Close Menu
    What's Hot

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    २०८३ आश्विन २७, मंगलवार २२:१५ गते

    बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर, अन्य पदमा को-को ?

    २०८३ आश्विन २७, मंगलवार १२:१३ गते

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    २०८३ आश्विन २७, मंगलवार १३:४४ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    समाचार

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार २२:१५ गते0
    अर्थ

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:४४ गते0
    अर्थ

    चार महिनापछि गुल्मीमा उड्न थाल्यो विमान

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:१८ गते0
    अर्थ

    अब सवारीधनी उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:०३ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर
    समाचार

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार २२:१५ गते
    advertisement
    advertisement
    advertisement

    मर्चवार,२७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रद्धा कुँवर क्षेत्रीले रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–५ स्थित प्रसिद्ध मर्चवारीदेवी मन्दिरमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताएकी छन्।

    मन्दिरको दर्शन गर्न पुगेकी सांसद कुँवरले मन्दिरको प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सके यस क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिने बताइन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘मर्चवारीदेवी मन्दिरका बारेमा मैले पहिलेदेखि नै सुन्दै आएकी थिएँ । दर्शन गर्न धेरैपटक आउने प्रयास गरे पनि विभिन्न कारणले सम्भव भएको थिएन । यसपटक दशैंको अवसरमा दर्शन गर्न पाउँदा खुसी छु’,उनले भनिन्।

    रुपन्देही क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले मर्चवारीदेवी मन्दिरलाई पर्यटनसँग जोड्न तथा राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न विभिन्न सांसद र मन्त्रीहरुलाई मन्दिरको अवलोकन तथा दर्शनका लागि ल्याउने पहल गरिरहेको बताए।

    मन्दिरलाई राष्ट्रिय सम्पदाका रुपमा सूचीकृत गर्न आवश्यक पहल भइरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री तथा पर्यटनमन्त्री समक्ष समेत प्रस्ताव राखिएको जानकारी दिए। उनले मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई उजागर गर्दै यसको संरक्षण, विकास र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कन्हैया बनिया मर्चवारीमाई गाउँपालिका श्रद्धा कुँवर क्षेत्री
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    २०८३ आश्विन २७, मंगलवार १३:४४ गते

    चार महिनापछि गुल्मीमा उड्न थाल्यो विमान

    २०८३ आश्विन २७, मंगलवार १३:१८ गते

    अब सवारीधनी उपस्थित नभए पनि सवारी दर्ता र नामसारी हुने

    २०८३ आश्विन २७, मंगलवार १३:०३ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.