Close Menu
    What's Hot

    ३६ किलो चरेससहित बसपार्कबाट एक जना पक्राउ

    २०८३ आश्विन २८, बुधबार २३:४७ गते

    भैरहवामा डान्डिया र भगवती रात्रि जागरण हुँदै

    २०८३ आश्विन २८, बुधबार २३:२० गते

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    २०८३ आश्विन २७, मंगलवार २२:१५ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    ३६ किलो चरेससहित बसपार्कबाट एक जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ आश्विन २८, बुधबार २३:४७ गते0
    समाचार

    भैरहवामा डान्डिया र भगवती रात्रि जागरण हुँदै

    क्लिक लुम्बिनी२०८३ आश्विन २८, बुधबार २३:२० गते0
    समाचार

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार २२:१५ गते0
    अर्थ

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:४४ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सडेका र पहिचान नभएका शव अस्थायी रुपमा गाडिएको हो : परराष्ट्र मन्त्रालय
    मेन स्टोरी

    सडेका र पहिचान नभएका शव अस्थायी रुपमा गाडिएको हो : परराष्ट्र मन्त्रालय

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १५, सोमबार १७:१० गते
    फाइल फोटो ।
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,१५ भदौ। परराष्ट्र मन्त्रालयले पुनःस्थापना तथा पुनर्निर्माणका लागि विस्तृत आवश्यकता मूल्याङ्कनपछि ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने जनाएको छ।

    सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले तत्काल उद्धार तथा राहतका लागि आवश्यक विशिष्टीकृत अन्तर्राष्ट्रिय सहयोग तथा दीर्घकालीन रुपमा पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताएका हुन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनका अनुसार परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको ‘इमर्जेन्सी कन्ट्रोल रुम’ मार्फत हराइरहेका विदेशी नागरिक तथा उनीहरुका परिवारसँग समन्वय र सहजीकरणको काम भइरहेको छ। तिब्बततर्फ रहेका नेपाली नागरिकलाई हिल्सालगायतका नाकाबाट सुरक्षित रुपमा स्वदेश फर्काउन चिनियाँ पक्षले सहजीकरण गरिरहेको उनले जानकारी दिए।

    हिमाली भेगका साँघुरा, गहिरा र भिराला खोंचका कारण उद्धार तथा राहत कार्य अत्यन्तै चुनौतीपूर्ण र जोखिमपूर्ण रहेको प्रवक्ता पौडेलले बताए। मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन रहेका छन्।

    प्रवक्ता पौडेलले लामो समय पानीमा रहेर सडेका तथा पहिचान हुन नसकेका शवहरूलाई अस्थायी रुपमा गाडिएको स्पष्ट पारे। भविष्यमा परिवारले शवको पहिचान गरी आवश्यक संस्कार गर्न सकून् भन्ने उद्देश्यले प्रत्येक शवको डीएनए नमुना संकलन गरी अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार सुरक्षित राखिएको उनले बताए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    परराष्ट्र मन्त्रालय रसुवा बाढी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवामा डान्डिया र भगवती रात्रि जागरण हुँदै

    २०८३ आश्विन २८, बुधबार २३:२० गते

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    २०८३ आश्विन २७, मंगलवार २२:१५ गते

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    २०८३ आश्विन २७, मंगलवार १३:४४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.