Close Menu
    What's Hot

    ३६ किलो चरेससहित बसपार्कबाट एक जना पक्राउ

    २०८३ आश्विन २८, बुधबार २३:४७ गते

    भैरहवामा डान्डिया र भगवती रात्रि जागरण हुँदै

    २०८३ आश्विन २८, बुधबार २३:२० गते

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    २०८३ आश्विन २७, मंगलवार २२:१५ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    ३६ किलो चरेससहित बसपार्कबाट एक जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ आश्विन २८, बुधबार २३:४७ गते0
    समाचार

    भैरहवामा डान्डिया र भगवती रात्रि जागरण हुँदै

    क्लिक लुम्बिनी२०८३ आश्विन २८, बुधबार २३:२० गते0
    समाचार

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार २२:१५ गते0
    अर्थ

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    क्लिक लुम्बिनी२०८३ आश्विन २७, मंगलवार १३:४४ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा डान्डिया र भगवती रात्रि जागरण हुँदै
    समाचार

    भैरहवामा डान्डिया र भगवती रात्रि जागरण हुँदै

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन २८, बुधबार २३:२० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२८ असोज। रुपन्देहीको भैरहवामा डान्डिया र भगवती रात्रि जागरण कार्यक्रम हुने भएको छ। श्री श्री सार्वजनिक दुर्गा पूजा समितिको आयोजनामा आगामी कार्तिक २ गते सोमबार डान्डिया कार्यक्रम तथा कार्तिक ३ गते मंगलबार भगवती रात्रि जागरण सञ्चालन गरिने भएको हो।

    आयोजकका अनुसार कार्तिक ३ गते साँझ ७ बजेदेखि राति १ बजेसम्म भगवती रात्रि जागरण सञ्चालन हुनेछ। कार्यक्रममा भारतका विभिन्न कलाकारहरुको समेत प्रस्तुति रहनेछ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नेपाली समाजको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै माता दुर्गाप्रतिको श्रद्धा र भक्तिभाव अभिव्यक्त गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको समितिका अध्यक्ष रवि जयसवालले बताए। धार्मिक आस्था र सांस्कृतिक उत्सवलाई एकै ठाउँमा जोडेर समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको उनले जनाए।

    बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त कार्यक्रम भैरहवाको पुरानो सांस्कृतिक इतिहाससँग जोडिएको र विगत २५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको जानकारी दिएका छन्। मिलनचोक र गल्लामण्डी क्षेत्रबाट सुरु भएको यो परम्परा अहिले रुपन्देहीका विभिन्न स्थानमा सांस्कृतिक उत्सवका रुपमा विस्तार हुँदै गएको समितिका सचिव विशाल श्रीवास्तवले बताए।

    कार्यक्रम संयोजक दिपेश गुप्ताले डाँडिया तथा भगवती रात्रि जागरणले महिला र युवाहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने बताए। विभिन्न समुदायका व्यक्तिहरुलाई एउटै मञ्चमा जोड्दै आपसी सम्बन्ध सुदृढ बनाउन र मनोरञ्जनका माध्यमबाट सांस्कृतिक एकता कायम गर्न कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको उनले उल्लेख गरे।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    डान्डिया भैरहवा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    मर्चवारीदेवीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना : सांसद कुँवर

    २०८३ आश्विन २७, मंगलवार २२:१५ गते

    भैरहवामा मंसिर १७ देखि दसौँ लुम्बिनी राष्ट्रिय महोत्सव

    २०८३ आश्विन २७, मंगलवार १३:४४ गते

    चार महिनापछि गुल्मीमा उड्न थाल्यो विमान

    २०८३ आश्विन २७, मंगलवार १३:१८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.