Close Menu
    What's Hot

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    २०८३ आश्विन ३०, शुक्रबार १२:३० गते

    भैरहवामा ९८० थान पेन्ड्राइभ बरामद

    २०८३ आश्विन ३०, शुक्रबार ११:४९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते0
    प्रमुख समाचार

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३० गते0
    प्रमुख समाचार

    भैरहवामा ९८० थान पेन्ड्राइभ बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार ११:४९ गते0
    विशेष

    दसैं बिदामा पनि भीम अस्पतालका स्वास्थ्य सेवा संचालनमा रहने

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार ११:२९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » नारायणीमा भेटिएका १७० शव : चारको सनाखत, ६८ व्यवस्थापन
    प्रमुख समाचार

    नारायणीमा भेटिएका १७० शव : चारको सनाखत, ६८ व्यवस्थापन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १६, मंगलवार १३:०९ गते
    advertisement
    advertisement
    advertisement

    नवलपरासी पश्चिम,१६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नारायणी नदीमा फेला परेका ६८ जनाको शव सुनवल नगरपालिकास्थित सामुदायिक वनमा जमिनमुनी व्यवस्थापन गरिएको छ।

    उक्त नदीमा फेला परेको १७० जनाको शव बरामद भएको थियो। जसमध्ये चार जनाको सनाखत,६८ जनाको व्यवस्थापन र ९८ जनाको शव सनाखत र व्यवस्थापन गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जनाएको छ। व्यवस्थापन गरिएको शवको डिएनएको नमुना संकलन गरिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सनाखत भएका व्यक्तिहरुमा गोरखाको पालुङटार नगरपालिका-७ को २८ वर्षीया सोमी कुमाल, धादिङको गजुरी गाउँपालिक-६ मिलानटारका ३५ वर्षीय प्रकाश ग्यामी मगर, काभ्रेको रोसी गाउँपालिका ९ घर भई नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावती बजारका ३८ वर्षीय संखबुद्ध तामाङ र मकवानपुरको भीमफेदी गाउँपालिका-२ का २८ वर्षीय सविन राना रहेको लुम्बिनी प्रदेश सरकारले जनाएको छ।

    यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शव व्यवस्थापनको स्थल, शव पहिचानकालागि अपनाइएको प्रक्रिया, शवको सुरक्षा, आफन्तहरुसंगको समन्वय र सहजीकरणका बारेमा जानकारी लिएको बताइएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नारायणी नदी रसुवा बाढी शव व्यवस्थापन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    २०८३ आश्विन ३०, शुक्रबार १२:३० गते

    भैरहवामा ९८० थान पेन्ड्राइभ बरामद

    २०८३ आश्विन ३०, शुक्रबार ११:४९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.