Close Menu
    What's Hot

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते

    दसैँ बिदामा पनि सिद्धार्थनगर सिटी हस्पिटलका स्वास्थ्य सेवा २४ घण्टा

    २०८३ कार्तिक १, शनिबार १२:३३ गते

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    २०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    फोकस लुम्बिनी

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १, शनिबार १२:४४ गते0
    विशेष

    दसैँ बिदामा पनि सिद्धार्थनगर सिटी हस्पिटलका स्वास्थ्य सेवा २४ घण्टा

    क्लिक लुम्बिनी२०८३ कार्तिक १, शनिबार १२:३३ गते0
    प्रमुख समाचार

    कमजोरी र विकृति हटाएर कांग्रेसलाई सुदृढ बनाउँछौँ : गगन थापा

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३६ गते0
    प्रमुख समाचार

    राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौं : पूर्वराजा ज्ञानेन्द्र शाह

    क्लिक लुम्बिनी२०८३ आश्विन ३०, शुक्रबार १२:३० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानद्वारा पीएम कोषमा १४ लाख बढी सहयोग
    अर्थ

    लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानद्वारा पीएम कोषमा १४ लाख बढी सहयोग

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र १७, बुधबार २३:५० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १७ भदौ। रुपन्देहीको भैरहवास्थित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालले बाढीबाट प्रभावित परिवारका लागि १४ लाख १२ हजार ३ सय ५९ रुपैयाँ सहयोग गरेको छ।

    अस्पताल व्यवस्थापन समितिको बैठकले अस्पतालको तर्फबाट ७ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको र थप रकम कार्यरत चिकित्सक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी तथा एम.डी. रेजिडेन्ट डाक्टरहरुबाट स्वेच्छिक रुपमा संकलन गरिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    बाढीबाट प्रभावित परिवारहरुका लागि राहत, उद्धार तथा पुनःस्थापनाका लागि अस्पतालले र आवद्ध कर्मचारीहरुबाट स्वेच्छिक रुपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उनले बताए ।

    अस्पतालले यो संकटको समयमा सम्पूर्ण नेपालीहरुलाई आफ्नोतर्फबाट मानवीय सहयोगमा जुट्न र संकटमा परेका नागरिकहरुरुलाई साथ दिनसमेत आग्रह गरेको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    आँखा अस्पताल भोटेकोशी बाढी रसुवा बाढी लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ‘दसैंले राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउँछ’

    २०८३ कार्तिक १, शनिबार १२:४४ गते

    दसैँ बिदामा पनि सिद्धार्थनगर सिटी हस्पिटलका स्वास्थ्य सेवा २४ घण्टा

    २०८३ कार्तिक १, शनिबार १२:३३ गते

    दसैं बिदामा पनि भीम अस्पतालका स्वास्थ्य सेवा संचालनमा रहने

    २०८३ आश्विन ३०, शुक्रबार ११:२९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.