


काठमाडौं,६ असोज। सशस्त्र प्रहरी बल, नेपालको प्रहरी निरीक्षक पदको अन्तिम नतिजा सार्वजनिक भएको छ।
२०८२ पुस ४ गते प्रकाशित विज्ञापन अनुसार, खुला प्रतियोगिताबाट पदपूर्ति गर्न सञ्चालन गरेको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

आईक्यू परीक्षा, लिखित परीक्षा, गुणमापक परीक्षा, शैक्षिक योग्यताबापतको अङ्क र अन्तर्वार्ता परीक्षामा प्राप्त अङ्कको कुल योगका आधारमा योग्यताक्रम निर्धारण गरी उम्मेदवारहरु उत्तीर्ण भएको सशस्त्र प्रहरीले जनाएको छ।



कमेन्ट गर्नुस्

