Close Menu
    What's Hot

    सीमाबाट मोबाइल पार्ट्स तस्करी : ठूलो परिमाणमा कभर र टेम्पर्ड ग्लास बरामद

    २०८३ मंसिर ३, बुधबार १४:५४ गते

    सार्वजनिक यातायातमा रुपन्देही ट्राफिक : स्वच्छ र सुरक्षित बनाउन आग्रह

    २०८३ मंसिर ३, बुधबार १४:३४ गते

    एकैसाथ सातवटा भरुवा बन्दुक बरामद

    २०८३ मंसिर ३, बुधबार १४:२२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    सीमाबाट मोबाइल पार्ट्स तस्करी : ठूलो परिमाणमा कभर र टेम्पर्ड ग्लास बरामद

    क्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १४:५४ गते0
    विशेष

    सार्वजनिक यातायातमा रुपन्देही ट्राफिक : स्वच्छ र सुरक्षित बनाउन आग्रह

    क्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १४:३४ गते0
    प्रमुख समाचार

    एकैसाथ सातवटा भरुवा बन्दुक बरामद

    क्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १४:२२ गते0
    राजनीति

    प्रधानमन्त्री वालेन र भारतीय राजदूतबीच भेट, के भयो कुराकानी ?

    क्लिक लुम्बिनी२०८३ मंसिर ३, बुधबार १४:११ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देहीमा पेस्तोल खेलाउँदै गर्दा गोली चल्यो : एक घाइते, ३ जना समातिए
    विशेष

    रुपन्देहीमा पेस्तोल खेलाउँदै गर्दा गोली चल्यो : एक घाइते, ३ जना समातिए

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १२:२२ गते
    बरामद पेस्तोल र गोली । तस्विर- जिल्ला प्रहरी कार्यालय रुपन्देही ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १८ असोज । रुपन्देहीको देवदह नगरपालिका–५, मितेरी गाउँमा पेस्तोल खेलाउने क्रममा गोली चल्दा एक युवक घाइते भएका छन्।

    साथै, घटनामा संग्लन आरोपमा देवदह नगरपालिका–५, मितेरी गाउँका ४२ वर्षीय दिपक उर्फ दुर्गा प्रसाद खरेल, ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्रहरीका अनुसार, गालामा गोली लागेर घाइते भएका बुटवल उपमहानगरपालिका ९ मिलन चोकका २२ वर्षीय रायन खत्री क्षेत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ।

    घटनामा प्रयोग भएको म्यागजिनसहितको माउजर पेस्तोल र २ राउण्ड गोली बरामद गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध गोली जिल्ला प्रहरी कार्यालय रुपन्देही देवदह देवदह नगरपालिका नेपाल प्रहरी पेस्तोल बरामल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सीमाबाट मोबाइल पार्ट्स तस्करी : ठूलो परिमाणमा कभर र टेम्पर्ड ग्लास बरामद

    २०८३ मंसिर ३, बुधबार १४:५४ गते

    सार्वजनिक यातायातमा रुपन्देही ट्राफिक : स्वच्छ र सुरक्षित बनाउन आग्रह

    २०८३ मंसिर ३, बुधबार १४:३४ गते

    एकैसाथ सातवटा भरुवा बन्दुक बरामद

    २०८३ मंसिर ३, बुधबार १४:२२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.