Close Menu
    What's Hot

    कपिलवस्तुमा कन्टेनरमा भरिएको साढे ५२ लाखको सर्ट बरामद

    २०८३ आश्विन २०, मंगलवार १५:५३ गते

    गोप्य सूचना चुहाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री

    २०८३ आश्विन २०, मंगलवार १५:३६ गते

    दसैंअघि बाढीपीडितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्नेगरि काम भइरहेको छ : पूर्वधारमन्त्री

    २०८३ आश्विन २०, मंगलवार १५:२७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    कपिलवस्तुमा कन्टेनरमा भरिएको साढे ५२ लाखको सर्ट बरामद

    क्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:५३ गते0
    प्रमुख समाचार

    गोप्य सूचना चुहाउनेलाई कारबाही हुन्छ : गृहमन्त्री

    क्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:३६ गते0
    मेन स्टोरी

    दसैंअघि बाढीपीडितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्नेगरि काम भइरहेको छ : पूर्वधारमन्त्री

    क्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:२७ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी प्रदेशमा स्वास्थ्य समिक्षा : सेवा सुधारदेखि औषधि उत्पादनसम्म

    क्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:१९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » दसैंअघि बाढीपीडितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्नेगरि काम भइरहेको छ : पूर्वधारमन्त्री
    मेन स्टोरी

    दसैंअघि बाढीपीडितलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्नेगरि काम भइरहेको छ : पूर्वधारमन्त्री

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ आश्विन २०, मंगलवार १५:२७ गते
    फाइल फोटो।
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२० असोज। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भोटेकोशी बाढी प्रभावित नागरिकलाई दसैंअघि नै सुरक्षित स्थानमा पुनःस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्।

    मंगलबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री लम्सालले स्थानीय तहसँगको समन्वयमा पुनःस्थापनाका लागि जग्गा पहिचान भइरहेको जानकारी दिए। राहत तथा क्षतिपूर्ति समयमै उपलब्ध गराउने तयारीसमेत भइरहेको उनले बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    बाढीबाट रसुवामा करिब २ खर्ब २७ अर्ब रुपैयाँको क्षति भएको पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले जानकारी दिए। क्षतिग्रस्त २० झोलुङ्गे पुलमध्ये १२ वटाको मर्मत सम्पन्न भएको छ।

    बेत्रावतीमा बेली ब्रिज निर्माण भइरहेको र आगामी सोमबारसम्म सञ्चालनमा ल्याएर धुन्चेसम्मको सडक पहुँच जोड्ने लक्ष्य रहेको मैनालीले बताए। रसुवागढी सडकका विभिन्न स्थानमा थप बेली ब्रिज आवश्यक पर्ने भएकाले दसैंअघि उक्त सडक पूर्ण रुपमा सञ्चालनमा आउन भने कठिन रहेको उनले जानकारी दिए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    पूर्वाधार विकास मन्त्रालय भोटेकोशी बाढी भोटेकोशी बाढी प्रभावित परिवार सुनिल लम्साल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    लुम्बिनी प्रदेशमा स्वास्थ्य समिक्षा : सेवा सुधारदेखि औषधि उत्पादनसम्म

    २०८३ आश्विन २०, मंगलवार १५:१९ गते

    भैरहवामा असोज २४ र २५ गते ‘सिद्धार्थ सडक खाना महोत्सव’

    २०८३ आश्विन २०, मंगलवार १३:१८ गते

    भैरहवाका २६ वर्षीय ओजश शर्माले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    २०८३ आश्विन १८, आईतवार १३:५० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.