

काठमाडौं,२० असोज। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमी (दसैं) को टीकाको उत्तम साइत बिहान १०ः२६ बजे रहेको जनाएको छ।
समितिले मंगलबार सूचना जारी गर्दै कात्तिक ४ गते परेको विजया दशमीको टीकाको उत्तम साइत बिहान १०ः२६ बजे रहेको जानकारी दिएको हो। विकास समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्नेछ।
Advertisement

Advertisement
Advertisement
यस्तै, असोज २५ गते घटस्थापनाको शुभ साइत बिहान ११ः४७ बजे रहेको छ।
कमेन्ट गर्नुस्



