

काठमाडौं,२० असोज। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवहरुको सरुवा गरेको छ।
मन्त्रालयले असोज २० गते गरेको निर्णयअनुसार विभिन्न निकाय तथा कार्यालयमा कार्यरत उपसचिवहरुलाई सरुवा गरिएको हो।
Advertisement

Advertisement
Advertisement
निर्णयसँगै केही उपसचिवलाई तोकिएका कार्यालयमा कामकाजका लागि समेत खटाइएको मन्त्रालयले जनाएको छ।
को-कहाँ पुगे ? हेर्नुहोस् सूची :






कमेन्ट गर्नुस्



